काठमाडौं । संसदीय सुनुवाइ समितिले डा. मनोजकुमार शर्मालाई सर्वसम्मत रुपमा प्रधानन्यायाधीशमा अनुमोदन गरेको छ । आज बिहानदेखि सिंहदरबारमा बसेको समितिको बैठकले डा. शर्मालाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको हो ।
संसदीय समितिबाट अनुमोदित भएपछि डा. शर्माको पद तथा गोपनियताको सपथ र पदभार ग्रहण आजै हुने भएको छ । सर्वोच्च श्रोतले दिएको जानकारी अनुसार आजै साँझ ६ बजेर १० मिनेटमा उनको सपथको साइत तोकिएको हो ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीमा सिफारिस गरेसँगै उनको विरुद्धमा १६ वटा उजुरी परेका थिए । यद्यपी, संसदीय समितिको बैठकमा उनीसँग जवाफ मागेपछि सर्वसम्मत अनुमोदन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







