काठमाडौँ । श्रम संस्कृति पार्टीमा पूर्वमन्त्री सुदन किराती समूहले तीन पदाधिकारी पाएको छ।
पार्टी प्रवेश गर्दा नै किरातीलाई वरिष्ठ नेता दिने सहमति भएको थियो । अरु दुई पदाधिकारी पाएका किरातीका तर्फबाट प्रकाश विकल्प उपाध्यक्ष र टीकाराम राई सचिव बनेका छन् ।
अरु १५ जना केन्द्रीय सदस्य बनेका छन् । बी श्रेष्ठ भक्तपुर, दीपेन्द्र वान्तवा संखुवासभा, पुरञ्जन राई काठमाडौँ, लालध्वज नेम्वाङ पाँचथर, हेमन्त राई भोजपुर, जनक गिरी उदयपुर, सालिक राई धरान, डा. संगम खैजु भक्तपुर, कनकाइष्ट राई खोटाङ, सरिता राई ललितपुर, राकेश किराँती उदयपुर, अमित राई ललितपुर, शारदा भट्टराई ओखलढुंगा र प्रमिला राई खोटाङ केन्द्रीय सदस्य बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ बाट नेपाल लाइफ सम्मानित
- रिपोर्टस् क्लव बन्दको बन्दै, के भन्छन् ऋषि धमला ?
- साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै
- पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो, अब कतिमा पाइन्छ ?
- चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि जंगल सफारी बन्द
- इक्वेडरमाथि सहज जित निकाल्दै मेक्सिको अन्तिम १६ मा
- आज धेरै क्षेत्रमा वर्षा र केही स्थानमा भारी वर्षा हुने
- लुम्बिनीमा आज कांग्रेस इतर समूहको प्रदेश भेला, संगठन सुदृढीकरणदेखि राजनीतिक रणनीतिसम्म छलफल हुने

ट्रेन्डिङ
खबरमुकाम







