काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकटको नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष विश्वकर्माले सोमबार पार्टी सभापति गगनकुमार थापा समक्ष राजीनामापत्र बुझाएका हुन् ।
उनले पारिवारिक र एवं शारीरिक समस्याका कारण राजीनामा दिएको जनाएका छन् ।
उनलाई २०८२ असोज १३ मा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले दलित संघको अध्यक्षमा मनोनित गरेका थिए । अध्यक्ष पदबाट राजीनामा दिए पनि संघका गतिविधिमा सक्रिय रहने उनले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







