काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बालेन्द्र साह नेतृत्वको सरकारले सुकुम्बासीहरुलाई युद्ध अपराधीको जस्तै व्यवहार गरेको आरोप लगाएका छन् । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो आरोप लगाएका हुन् ।
उनले वास्तविक सुकुम्वासीको पहिचान नै नगरी डोजर लगाएकोप्रति आपत्ति जनाए । सुकुम्बासीको पहिचान नै नगरी र विकल्प नै नदिई हटाइएको उनको भनाइ रहेको थियो ।
‘अहिले काठमाडौंका बस्तीमा डोजर चलिरहेको छ। नदिकिनारमा बसेका केही मान्छेहरू राज्यलाई ढाँट छल गरेर, बाहिर घरजग्गा भएका मानिसहरू पनि छन्। तीनलाई पहिचान गरेर दण्ड दिएर हटाउने व्यवस्था कानुनले नै सरकारलाई जिम्मेवारी दिइएको छ।’ – सभापति थापाले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







