काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले सामूहिक राजीनामा दिएका छन् । सरकारले सबै राजनीतिक नियुक्तिहरु खारेज गर्ने गरी अध्यादेश ल्याएपछि त्यहाँका पदाधिकारीहरुले एकसाथ राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा उपकुलपति प्रा. डा. दीपक अर्याल, रेक्टर प्रा. डा. खड्ग केसी र प्रा. डा., रजिस्ट्रार प्रा. केदारप्रसाद रिजाल छन् ।
यसअघिका सरकारले नियुक्त गरेका सबै सार्वजनिक संस्थानका पदाधिकारीहरु हटाउन सरकारले अध्यादेश जारी गरेको छ । उक्त अध्यादेश शीतल निवासमा लगिएकोमा राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरुसँग परामर्श गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







