काठमाडौं । चन्द्रागिरि नगरपालिकास्थित ‘कमला कार्की स्मृति प्रतिष्ठान’ले आफ्नो दशौँ स्मृति दिवसको अवसरमा नेपाल टेलिभिजन (एनटीभी) की पहिलो महिला छायाँकार विष्णु पन्थीलाई विशेष सम्मान गरेको छ ।
आइतबार नैकापस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयको प्रांगणमा आयोजित एक समारोहबीच प्रतिष्ठानले पत्रकारिता र सञ्चारको प्राविधिक क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई सम्मान पत्र र ताम्रपत्रद्वारा सम्मानित गरेको हो ।
नेपालको सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनको इतिहासमा पहिलो महिला छायाँकारको रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पन्थी, विगत लामोसमयदेखि यस क्षेत्रमा क्रियाशील छिन् ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







