काठमाडौ ।Vianet ले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्काएको जानकारीले जानकारी गराउन चाहन्छ कि अहिले इन्टरनेट र खष्बत्ख् सेवा सामान्य स्तरमा फर्किएको छ। सेवा अझै पूर्ण क्षमतामा छैन, तर अधिकांश ग्राहकहरूका लागि सेवा उपलब्ध छ। बाँकी सर्भरहरू अर्को डाटा सेन्टरमा सार्ने काम सकिएपछि सेवा आइतबार, २९ भदौ २०८२ ९१४ सेप्टेम्बर २०२५० सम्म पूर्ण रूपमा सामान्य हुने अपेक्षा छ। केही स्लो हुन सक्छ।
📱 हाम्रोVianet Customer Mobile App फेरि पूर्ण रूपमा काम गरिरहेको छ। साथै, हाम्रो call center पनि बढेको क्षमतासहित सञ्चालनमा आएको छ, जसले ग्राहकलाई छिटो सहयोग गर्न सक्छ।
🔧 हाम्रा फाइबर टेक्निसियनहरूले दिनरात मेहनत गरेर हालैका घटनाबाट बिग्रिएका अधिकांश (यदि सबै नभएपनि) फाइबर ब्रेकेजहरू गरेसकेका छन्।
🔥 यस्तो ठूलो र अप्रत्याशित समस्याबीच पनि हाम्रो टिमले ४८ घण्टाभित्र सेवा सामान्य स्तरमा ल्याउन सफल भएको छ। यसले हाम्रो नेटवर्कको मजबुती र टिमको समर्पण देखाउँछ। यस अनुभवले हामीलाई भविष्यमा सेवा अवरुद्ध हुने जोखिम कम गर्न प्रणाली अझ बलियो बनाउने प्रेरणा दिएको छ।
🙏 पछिल्ला केही दिनमा ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। ख्ष्बलभत विश्वसनीय र गुणस्तरीय सेवा दिन प्रतिबद्ध छ।
-टिम भायानेट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






