गायिका ईश्वरी बरालको गीत ‘नैना रेशम’ सार्वजनिक भएको छ । बरालको सुमधुर स्वर रहेको गीतमा शब्द र संगीत सिर्जना राजकुमार बगरको रहेको छ ।
नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन् भने गीतको म्युजिक भिडियो मुस्कान ढकालले निर्देशन गरेका हुन् ।
गायिका बरालसँगै स्मारिका ढकाल र शुरेस कोलीको अभिनय देख्न सकिन्छ । गीतमा नैना र रेशमबीचको प्रेमभावलाई देखाइएको छ । उक्त भिडियोको छायांकन उत्तम हुमागाईंले गरेका हुन् भने सम्पादन विकास ढकालले गरेका हुन् ।
सञ्चारकर्मीसमेत रहेकी गायिका बरालले यसअघि ‘खानदानी छोरी’, ‘हरेक रात सपनीमा’,’नरिसाउन होइ’लगायतका गीत गाएकी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






