साधन घर्ती
म्याग्दी दरबाङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७, स्थित सुन्दर पर्यटकीय टिकोट गाउँ । मगर संस्कृति र दृष्य अवलोकनका लागि यो गाउँ प्रसिद्ध छ । यहाँबाट अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।
अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको टिकोट गाउँमा पछिल्लो समय पर्यटकको संख्या बढ्दै गएको छ । पर्यटकलाई लक्षित गरी टिकोटमा एघार वटा सामुदायिक होमस्टे सन्चालनमा छन् । पदमार्ग समेत बनाइएको छ ।
स्रोत : गोरखापत्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण


ट्रेन्डिङ
खबरमुकाम





