काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी भएका छन् । उनी अस्वस्थ हुँदा हिजो विराटनगरको कार्यक्रम र आज काठमाडौंमा तय गरिएको कार्यक्रममा उपस्थित हुन सकेनन् ।
आज काठमाडौंमा एमाले अध्यक्ष ओलीले ‘२८ साल’ नामक पुस्तक बिमोचनको कार्यक्रम थियो । तर, उनी अस्वस्थ भएका कारण उपस्थित हुन नसकेको आयोजकले जानकारी दियो । अध्यक्ष ओली केही समय यता निरन्तर देशभरका कार्यक्रममा सहभागी हुँदै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






