काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद बिक्री गरेर नेपालबाट बाहिरिने आजियाटा कम्पनीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ ।
शुक्रबार सांसद सिंहले दायर गरेको रिट आज सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश डा कुमार रेग्मीको एकल इजलासमा पेशी परेको थियो । तर, आजै रेग्मीसहित न्यायाधीश डा नहकुल सुवेदीको संयुक्त इजलास पनि परेपछि एकल इजलास बस्न नभ्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





