आर्टमान्डुले आफ्नो युट्युब च्यानलमार्फत इलाम-पाँचथर सिमानामा अंकुराएको पूर्वेली अर्ग्यानिक प्रेम ‘पञ्चमी मेला’ ‘म्युजिकल फिल्म’ सार्वजनिक गरेको छ ।
आर्टमान्डुले यसपटक म्युजिकल फिल्ममार्फत पाँचथरको पञ्चमी बजारको कथा भनेको हो ।
गीतमा गायिका अञ्जु पन्त र गायक भुषण खतिवडाले स्वर दिएका छन् । हर्क साउदको शब्द रहेको गीतमा भुषणले संगीत भरेका छन् ।
नवीन चौहान र केर कोइँच लिनुचले निर्देशन गरेको म्युजिक भिडिओमा मिलन खत्री, चन्दा ढुंगाना, अन्वेश थुलुङ राई, ओम कार्की, नरेन्द्र बस्नेत, केदीप बस्नेत लगायतको अभिनय छ।
योगेश ढकालको छायांकन रहेको गीतलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ११४ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, परिषद् र सेवाग्राहीबीच विवाद
- सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
- मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त
- नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि.बीच सम्झौता
- सरकार र नर्स अभियन्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, आमरण अनशन अन्त्य
- भारतद्वारा शेख हसिनाको सम्बोधन रोक्न अस्वीकार
- यी हुन् आज भारीदेखि अति भारी वर्षा हुने प्रदेशहरु
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा

ट्रेन्डिङ
खबरमुकाम







