काठमाडौं । स्मार्टफोन क्षेत्र मै पहिलो पटक SGS बाट ५ स्टार रेटिङ्ग पाएको अनरको एक्सनाइन बी फाइभजी छिमेकी मुलुक चीनमा अत्याधिक बिक्री हुने फोन अहिले नेपाली बजारमा पनि उत्तिकै लोकप्रिय बन्दै गएको छ ।
नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले द अनब्रेकेबल स्मार्टफोन अनर एक्सनाइन बी फाइभजी पहिलो हप्तामै सम्पूर्ण संख्या बिक्री गरेको जनाएको छ । कम्पनीले आयात भएको सम्पूर्ण संख्या बिक्री भएको सूचनामार्फत् जानकारी दिएको हो । पहिलो हप्तामै सम्पूर्ण इकाइहरू बाट बिक्रि गरे संगै आउट अफ स्टक को उपलब्धि मनाउँदै छ ।
बिक्रेता कम्पनीले यो स्मार्टफोन लाइ यति धेरै रुचाइदिनु भएको मा सम्पूर्ण ग्राहकहरु लाइ धन्यबाद दिदै साता दिनभित्र पुनः स्टक मा आउने जानकारी पनि दिएको छ ।
सिमलेस र डायनामिक स्मार्टफोन अनुभव खोज्नेहरूका लागि शीर्ष विकल्पको रूपमा रहेको यो स्मार्टफोनमा अल्ट्रा बाउन्स ड्रप रेजिस्टेन्स सर्टिफिकेसन सहितको बलियो र अल्ट्रा-टफ डिस्प्लेको विशेषता रहेको अनर एक्सनाइन बी फाइभजी मा Snapdragon 6 Gen 1 प्याक रहेको यस फोनमा २५६ जिबी को स्टोरेज क्षमता रहनुको साथै यसले थप ८ जीबी भर्चुअल एक्सटेन्सनको साथमा १२ जीबीसम्मको मेमोरी पावर पनि प्रदान गरेको छ ।
तपाईंले HONOR अल्ट्रा-बाउन्स एन्टी-ड्रप टेक्नोलोजीको साथ सुदृढ ६.७८-इन्च १.५ k रिजोल्युसन AMOLED स्क्रिन पाउनुहुनेछ। HONOR X9b 5G अप्टिक्समा स्ट्याक गरिएको छ, प्राथमिक रियर क्यामेराको रूपमा 108MP शूटरको साथ, यो 5 MP अल्ट्रावाइड र पछाडि 2MP म्याक्रो लेन्स द्वारा सहायता गरिएको छ। यस बीच, अगाडि, तपाईं एक 16MP शूटर क्यामरा समेत रहेको यस फोनको अर्को विशेषता 5800 Mah को ब्याट्री जुन तीन दिनमा सम्म चल्ने छ ।
यो स्मार्टफोन ग्राहकहरूका लागि मात्र नभई प्राविधिक उत्साहीहरूका लागि पनि उत्कृष्ट मिड-रेञ्ज स्मार्टफोनहरू मध्ये एक भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि.बीच सम्झौता
- सरकार र नर्स अभियन्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, आमरण अनशन अन्त्य
- भारतद्वारा शेख हसिनाको सम्बोधन रोक्न अस्वीकार
- यी हुन् आज भारीदेखि अति भारी वर्षा हुने प्रदेशहरु
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा
- ग्यास नपाएर नागरिकलाई हैरानी, कारबाहीको चेतावनी दिएर पन्छिदै सरकार
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?

ट्रेन्डिङ
खबरमुकाम







