काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ गण्डकी प्रदेश कमिटीको पुनर्गठन भएको छ । कास्कीको पोखरामा आयोजित कार्यक्रममा रामेश्वर पराजुलीको अध्यक्षतामा २१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
समितिमा उपाध्यक्ष देवदत्त थापा, मुख्य सचिव ज्योति परियार र सचिव ऋतु सुनार चयन भएका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय कार्यसमिति सदस्य तथा गण्डकी प्रदेश कमिटी इन्चार्ज शिवलाल थापा, पार्टीका राजनीतिक समिति सदस्य धनप्रसाद तामाङ, राजन केसी, निर्मल जिजीलगायत नेताहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






