अरुण चौधरी पक्राउप्रति सिएनआइको आपत्ति  

काठमाडौं । सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरिएकोमा नेपाल उद्योग परिसंघ सिएनआइले आपत्ति जनाएको छ ।  

बाँसबारीको सरकारी जग्गा हडपेर चौधरी ग्रुपको नाममा लगेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चौधरी र अजितनारायण सिंहलाई हिजो बिहीबार पक्राउ गरिएको थियो ।

 

उनीहरूले वि.सं. २०४२ सालदेखि सरकारी जग्गालाई आफ्नो नाममा बनाउने काम सुरू गरेको आरोप  छ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको उनीहरूमाथि आरोप छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै