घट्यो सुनको मूल्य, कतिमा हुँदैछ खरिदबिक्री ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । कारोबार साताको दोश्रो दिन सोमबार बढेको सुनको मूल्य आज कारोबार साताको तेश्रो दिन मंगलबार तोलामा १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ८५० रुपयाँमा कारोबार भइरहेको छ ।

 

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै