एनआईसी एशिया बैंकको बोनस सेयर नेप्सेमा सुचीकृत

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईसी एशिया बैंकको बोनस सेयर सूचीकृत भएको छ।

कम्पनीले साधारणसभाबाट पारित भएको ३ करोड ३५ लाख ३५ हजार ६१५.५६ कित्ता नस सेयर सूचीकृत भएको भएको हो ।

 

 सेयर सूचीकृत भएसँगै सेयरधनीले आफ्नो डिम्याट खातामा आएपछि खरिदबिक्री गर्न सक्नेछन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै