• वि.सं २०८३, वैशाख १७ बिहीबार
  • Thursday, 30 April, 2026
  • युनिकोड
  • Live

लाभांश प्रस्ताव पारित नगर्ने नेको इन्स्योरेन्सको निर्णय 

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको छ ।  हिजो बैठक बसेको सञ्चालक समितिले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । 

 

अघिल्लो वर्ष १५ प्रतिशत बोनस दिएको कम्पनीले गतवर्षको नाफा भने सञ्चित गर्ने भएको हो । सञ्चालक समितिको प्रस्ताव बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने कम्पनीले जानकारी दिएको छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै