काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई छलफलका लागि बोलाएको छ । निर्वाचन सम्बन्धी कानुनबारे छलफल गर्ने आयोगले आज दिउँसो साढे १२ बजेका लागि बोलाएको हो ।
निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकृरण गर्न बनेको विधेयकको मस्यौदामा आयोग छलफलमा जुटेको छ ।
निर्वाचन आयोगले असार २०८० मा विभिन्न सात वटा ऐनलाई एकीकृत गरी मस्यौदा तयार गरेको थियो । उक्त मस्यौदा भने लामो समयदेखि सरकारले अघि बढाएको थिएनन । त्यही मस्यौदामाथि छलफल गर्न दलहरूलाई बोलाएको हो ।
आयोगले दलहरूलाई उक्त मस्यौदामा सुझावका लागि यसअघि नै पत्राचार पनि गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपाको नयाँ नेतृत्वमा रवि निकट नेताको वर्चस्व, असिम शाह बने अपवाद
- होर्मुजमा मालवाहक जहाजमाथि ड्रोन आक्रमण, ट्रम्पले लगाए इरानमाथि आरोप
- कोशीमा भारी वर्षाको सम्भावना, देशभर मनसुन विस्तार हुने क्रम जारी
- रास्वपाको महामन्त्रीमा ८ जनाको मात्र उम्मेदवारीः शिशिर खनालले किन लिए फिर्ता
- प्रतिनिधिसभाको बैठक आज पनि सर्यो
- मधेसमा सरकार चलाउनेकै कारण संघीयता डुब्ने खतरा
- विद्युतीय सवारी साधनको बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न
- आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग



ट्रेन्डिङ
खबरमुकाम







