काठमाडौं । विभिन्न १० सहकारीहरुबाट ऋण लिएर नतिर्नेहरुको नामावली सार्वजनिक भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीको नाम सार्वजनिक गर्न सुरु गरेको हो ।
अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाममा क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ । समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ । अन्यथा कानून बमोजिम असुली गरिने जनाएको छ ।
साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिकरुपमा प्रकाशित हुने भएकाले त्यस्ता ऋणीहरूले पनि कार्यालयमा यथासिघ्र सम्पर्क गरी ऋण तिर्न आग्रह गरेको छ ।
घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटीभ सहकारी, गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका ठूला ऋणीको नाममा सार्वजनिक गरेको समितिले जनाएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- एमाले सचिव बस्नेतकी पत्नीसहित १० जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौँको आदेश
- ‘अंगालोभित्र’ लिएर आए बबिना भट्टराई र विश्व नेपाली (भिडियो सहित)
- वर्षाको कारण वीपी राजमार्ग फेरी बन्द
- पूर्वप्रधानमन्त्री केपी ओलीद्वारा दोहोरो सुविधाको गाडी फिर्ता
- यी हुन् समस्याग्रस्त १० सहकारीका ऋणीहरु (नामावलीसहित)
- आज बागमती प्रदेशमा सार्वजनिक बिदा, यस्तो छ कारण
- यस्तो छ आजको मौसम, कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?
- संवैधानिक परिषद्को बैठक आज बस्दै, को बन्ला प्रधानन्यायाधीश ?


ट्रेन्डिङ
खबरमुकाम





