बन्दीपुरहिलले साउन महिनाभर 'शिव महिम्नाहा उत्सव'को आयोजना गर्ने भएको छ । साउन महिनाका प्रत्येक साँझमा बन्दीपुरहिलको वटम स्टेशन परिसरमा रहेको सिद्धेश्वर महादेव अगाडि शिव सन्ध्या आरती सुरू हुनेछ।
यसपछि केबलकारमा बन्दीपुर बजारमा रहेको माँ खड्गदेवी मन्दिरसम्म पुर्याइनेछ। कार्यक्रमअन्तर्गत प्रत्येक सोमबार 'बाेलबम पद तथा रोप यात्रा' को विशेष कार्यक्रम समेत उत्सवमा समावेश गरिएको छ। कार्यक्रमअन्तर्गत प्रत्येक सोमबार 'बाेलबम पद तथा रोप यात्रा' को विशेष कार्यक्रम समेत उत्सवमा समावेश गरिएको छ।
आयोजक समितिका संयोजक किरण पोख्रेलका अनुसार यसपछि दर्शनार्थीलाई ३३ कोटी देवी देवताको मूर्तिको दर्शन गराइनेछ नाँचगान भजन गराउँदै केबलकारमार्फत् खड्गदेवी मन्दिर परिक्रमा गराउने र बन्दीपुरको तिनधारामा रहेको तिनधर्के महादेवको ज्योर्तिलिङ्गको विशेष दर्शन पूजा आरधना गराइने कार्यक्रम रहेको उनले बताए।
तिर्थयात्रीका लागि केबलकारको टिकट मूल्य दुई सय रूपैयाँ लाग्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण


ट्रेन्डिङ
खबरमुकाम





