काठमाडौं । दबारा, निजगढ नगरपालिका-२ अटल बस्ती बस्ने ६१ वर्षीय लिलाधर सापकोटाको घरमा सोमबार दिउँसो आगालागी हुँदा नगद, अन्नपात, लत्ताकपडा, भाँडावर्तन, गरगहना लगायतका सरसामान जलेर करिब १४ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रूपन्देही, सैनामैना नगरपालिका-५ बुद्दनगर बस्ने बलाराम थारूको घरमा सोमाबार राति आगलागी हुँदा नगद, अन्नपात, लत्ताकपडा, गरगहना लगायतका सरसामान
जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
- रास्वपा महाधिवेशनको असरः प्रतिनिधिसभाको बैठक सर्यो
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- दक्षिण कोरियालाई हराउँदै दक्षिण अफ्रिका अन्तिम ३२ मा
- मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
- रास्वपा महाधिवेशनमा मतदान जारी
- आज केही भूभागमा वर्षा, तराईका केही क्षेत्रमा तातो लहरको सम्भावना



ट्रेन्डिङ
खबरमुकाम







