काठमाडौं । आज बिहीबार साताको अन्तिम कारोबारको दिन सेयर बजार नेप्से परिसूचक ०.२७ प्रतिशतले बढेको छ । नेप्से ५.७४ अंकले बढेर २०९६.३८ को विन्दुमा उकालो लागेको छ ।
यस दिन ३१७ धितोपत्रका ९१ लाख ७१ हजार ७१० कित्ता सेयर तीन अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रुपैयाँमा खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये नौवटाको समूहगत सूचक बढेको छ । चारवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको सेयर मूल्य सर्वाधिक ९.०७ प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकारलाई ‘कथित झाँक्री’ प्रकाश भुजेलको ठाडो धम्की, ठगीधन्दा बन्द भए प्रतिकार गर्ने
- अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- आज आठौं महिला अधिकार दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
- आज पनि छ पानी पर्ने सम्भावना, हेरौं मौसम पूर्वानुमान
- ‘लालीबजार’ चौथो सातामाः चलचित्रले १० करोडको आंकडा पार गर्ने विश्वास
- प्रतिस्पर्धाबाट राजदूत छान्न मन्त्रालयले माग्यो निवेदन
- अर्थमन्त्री वाग्लेले आज संसदमा बजेट प्रस्तुत गर्ने
- आज गणतन्त्र दिवस्, टुँडिखेलमा विशेष समारोहको आयोजना


ट्रेन्डिङ
खबरमुकाम






