काठमाडौं । राष्ट्रियसभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा सत्ता गठबन्धनको उम्मेदवार रहेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् । उनले नेकपा एमाले र राप्रपाका संयुक्त उम्मेदवार उद्धव पौडेललाई हराउँदै राष्ट्रियसभाको यात्रा पक्का गरेका हुन् ।
प्रदेशसभाको मतगणनामा राप्रपाका पौडेलसँग पछि परेका सिटौला स्थानीय तहतर्फको मत तानेर विजयी भएका छन् ।
सिटौलाको पक्षमा स्थानीय तहतर्फको १५८ मतभार र पौडेलको पक्षमा १०९ मतभार परेको छ ।
यसमा स्थानीय तहतर्फ एमालेका केही मतदाताको पनि मत सिटौलालाई गएको बताइएको छ । प्रदेशसभाका सदस्यहरुको मतगणना सकिँदासम्म भने सिटौला पछि परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







