धनगढी । राष्ट्रिय सभा निर्वाचन सुदूरपश्चिम प्रदेशको मतगणना शुरू भएको छ । साथै, मतगणना शुरू भएको पहिलो नतिजा पनि सार्वजनिक भएको छ ।
५२ मत गणना हुँदा अन्य तर्फ काङ्ग्रेस उम्मेद्वार बलदेव बोहराले ३९ र प्रतिद्धन्द्धि अन्यबाट कञ्चनपुरकी ईश्वरीप्रसाद खरेलले १३ मत प्राप्त गरेकी छिन् ।
अपाङतर्फ काङ्ग्रेसका उम्मेदवार नारायणदत्त भट्ट ४० र नेकपा एमालेका रामचन्द्र जोशीले ११ मत प्राप्त गरेका छन् भने महिलातर्फमा नेकपा माओवादीकी चन्दले ४१ र नेकपा एमालेतर्फबाट महिलाबाट कैलालीकि सावित्रादेवी घिमिरेले ११ मत प्राप्त गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







