एजेन्सी । चिल्लोपिरो तथा अस्वस्थ खाना धेरै खाँदा पेटमा ग्यासको समस्या हुन थाल्छ । यस्तोमा तपाईं ग्यासबाट आराम पाउन चाहनुहुन्छ भने केही योगासन गर्न सक्नुहुन्छ ।
पवनमुक्तासन
पेटको ग्यासबाट छुट्कारा पाउनका लागि पवनमुक्तासनको अभ्यास गर्नुहोस् । पवनमुक्तासन गर्नाले तपाईंको ढाडको दुखाई पनि ठिक हुन्छ ।
बालासन
पेटको ग्यास भगाउनका लागि बालासनको अभ्यास पनि राम्रो हुन्छ । बालासनले पाचन प्रक्रियालाई राम्रो बनाउन सहयोग गर्दछ ।
सेतुबन्ध सर्वागासन
सेतुबन्ध सर्वागासनले पनि पेटको ग्यास निकाल्न सहयोग गर्छ । यसको अभ्यासले कब्जियत र अपचको समस्या पनि निको पार्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







