काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका-६ ढुङ्गाना बेशी बस्ने ६० वर्षीय चन्द्र दनुवार सोही ठाउँस्थित सडकमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
तनहुको म्याग्दे गाउँपालिका-६ अकला टोल बस्ने ६१ वर्षीय तुलसी प्रसाद वाग्ले सोही ठाउँस्थित अकला मन्दिर अगाडि शनिबार मृत अवस्थामा फेला परेका छन् ।
भरतपुर महानगरपालिका-८ अशोक चोकमा सोही ठाउँ बस्ने तनहुँ भानु नगरपालिका-१२ घर भएका ५२ वर्षीय जुद्ध बहादुर बुढा थापा शनिबार मृत अवस्थामा फेला
परेका छन् ।
दोलखाको शैलुङ गाउँपालिका-२ पाटास्थित थगाम जंगलको खोल्सामा सोही ठाउँ बस्ने ५३ वर्षीय दिल बहादुर अधिकारी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
दाङको शान्तिनगर गाउँपालिका-६ देबीपुरघाटस्थित बबई नदीमा दङ्गिशरण गाउँपालिका-३ बस्ने ५० वर्षीय बुद्धिराम चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







