काठमाडौं । लहान नगरपालिका-२१ मोतिपुर बस्ने ७४ वर्षीया अनरवति देवी यादवको करेन्ट लागेर बिहीबार बेलुकी मृत्यु भएको छ ।
आफ्नै खेतमा सिंचाई गर्नको लागि जडान गरिएको मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।
सप्तरी, डाक्नेश्वरी नगरपालिका-९ पोखरीया बस्ने ५५ वर्षीय गंगाराम मण्डलको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको छ । आफ्नै खेतमा मोटरबाट सिंचाई गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
- रास्वपा महाधिवेशनको असरः प्रतिनिधिसभाको बैठक सर्यो
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- दक्षिण कोरियालाई हराउँदै दक्षिण अफ्रिका अन्तिम ३२ मा
- मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
- रास्वपा महाधिवेशनमा मतदान जारी
- आज केही भूभागमा वर्षा, तराईका केही क्षेत्रमा तातो लहरको सम्भावना



ट्रेन्डिङ
खबरमुकाम







