काठमाडौं । रौतहट, गुजरा नगरपालिका(७ औरिडीस्थित सडकमा ना।१७ प ५८७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय सुरेन्द्र विश्वकर्माको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चपुरस्थित सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-३ राजधानी चोकमा प्रदेश १-०२-००३ ह ७८९८ नम्बरको सिटी सफारी र प्रदेश १-०२-०५३ प ३१६७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुर बेलका नगरपालिका-९ बस्ने ४५ वर्षीय पदम खड्काको मृत्यु भएको छ ।
गत जेठ ३० गते बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्भिक अस्पताल काठमाडौंमा थप उपचारको क्रममा गएराति मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
- रास्वपा महाधिवेशनको असरः प्रतिनिधिसभाको बैठक सर्यो
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- दक्षिण कोरियालाई हराउँदै दक्षिण अफ्रिका अन्तिम ३२ मा
- मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
- रास्वपा महाधिवेशनमा मतदान जारी
- आज केही भूभागमा वर्षा, तराईका केही क्षेत्रमा तातो लहरको सम्भावना



ट्रेन्डिङ
खबरमुकाम







