काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल माई नगर समितिको पुनर्गठन भएको छ । इलाम्को माईनगरमा शुक्रबार र मंगलबार आयोजना भएको भेलाले रामबहादुर राईको अध्यक्षतामा ३१ सदस्यीय समिति पुनर्गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा भूपेन्द्र राई, सचिवमा समाजवादी राई, शुक्रराज राई, उपसचिव सन्त तामार, तीर्थ सौदेन र कोषाध्यक्षमा शुक्रबहादुर राई चयन भएका छन् ।
कार्यक्रममा कोशी प्रदेश कमिटी लेखापरीक्षण आयोगका प्रमुख केबलराम राई, लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष तथा इलाम जिल्ला इन्चार्ज सञ्जय मेवाहाङ राईलगायत पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रवि लामिछानेले छुट्याए आफ्ना शत्रु, को को परे ?
- उपाध्यक्ष पौडेलको गिरफ्तारीमा आक्रामक एमाले, सशक्त प्रतिवाद गर्ने निर्णय
- रास्वपाको मतदान निर्धारित समयमा नहुने, उम्मेदवारको अन्तिम सूची कुर्दै निर्वाचन आयोग
- विश्वकपमा क्रोएसियाको पहिलो जित, पानामा बाहिरियो
- रास्वपाको सभापतिमा निर्विरोध बने रवि लामिछाने
- देशका केही भूभागमा वर्षाको सम्भावना, तराईमा तातो लहरको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्राको नेपाली मूल्य कति छ ?
- यस्तो छ आज बिदेशी मुद्राको नेपाली मूल्य



ट्रेन्डिङ
खबरमुकाम






