काठमाडौं । चर्चित देउडा गायक रेस वि.सीको ‘बाजकली दौड’ नामक देउडा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा चर्चित देउडा गायिक रेखा जोशी र गायक रेस वि.सीको सुमधुर सजिएको छ भने गीतको भिडियो रेस बि.सी. नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
मौलिक पन झल्कने देउडा गितमा गायक स्वयम रेस वि.सीको लय,शब्द रहेको छ भने उक्त गितको सङ्गीत सृजना पनी स्वयम गायक वि.सीले नै गरेका हुन् ।
निर्देशक रमेश बिजुली बि.सिको निर्देशनमा तयार पारिएको यस गीतको भिडियोमा गायक रेस वि.सी. र झरना बोहराले अभिनय गरेका छन् ।
हेर्नुहोस् भिडियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता
- बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि
- आजको मौसम, पानी पर्ने र तातो हावा बहने सम्भावना
- आज यस्तो छ बिदेशी मुद्राको नेपाली दररेट
- ओलीको संकट तत्काललाई टर्यो, यस्तोछ पार्टीको नयाँ पदीय वरीयताक्रम



ट्रेन्डिङ
खबरमुकाम






