काठमाडौं । चलचित्र ‘लालीबजार’को प्रदर्शनमा भएको लफडा हटेको छ । रोशनी नेपाली वादीले चलचित्रको प्रदर्शन रोक्न दायर गरेको रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै प्रदर्शनको अवरोध हटेको हो ।
अन्तरिम आदेश जारी नहुने भनेको अदालतले अहिलेलाई (अन्तिम फैसला नभएसम्म) माग गरिएको तात्कालिक रोक/निर्देशन दिन अस्वीकार गरेको भन्ने हो । यसको अर्थ हो, अब निर्माताले ‘लालीबजार’लाई प्रदर्शन गर्न सक्नेछन् ।
गत १५ गते अदालतले प्रदर्शन रोक्न आदेश दिएको थियो । अदालतको आदेशपछि १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको प्रदर्शन अनिश्चित बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







