काठमाडौं । अविरल वर्षाको कारण बीपी राजमार्गको आवागमन पूर्ण रुपमा बन्द भएको छ । आज दिउँसोदेखि लगातार ठूलो पानी पर्न थालेपछि आउन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर राजमार्गको आवागमन बन्द गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार जिल्लाका विभिन्न स्थानमा दिउँसोदेखि अत्यधिक वर्षा भइरहेको छ ।
प्रतिकूल मौसमका कारण बीपी राजमार्गमा आवागमन गर्न जोखिमपूर्ण भएको प्रहरीको भनाइ छ । त्यसैले मौसम सुधान भएसम्मका लागि सवारी साधान आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा
- ग्यास नपाएर नागरिकलाई हैरानी, कारबाहीको चेतावनी दिएर पन्छिदै सरकार
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?
- सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहिन महिला संघलाई शैक्षिक सामाग्री हस्तान्तरण
- सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पामा छुट पाउने
- भ्रामक र आधारहीन समाचारप्रति प्रभु बैंकको आपत्ति
- नबिल बैंकले एजुकेशन हबमार्फत शैक्षिक कर्जा, वित्तीय परामर्श र बैंकिङ सहायता उपलब्ध गराउने

ट्रेन्डिङ
खबरमुकाम







