काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजाति विभागमा १० जना सदस्यहरू मनोनयन गरेका छन् । शुक्रबार जारी विज्ञप्तिअनुसार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्यहरू मनोनयन गरेका हुन् ।
मनोनयन भएका सदस्यहरू
१. श्री नगेन्द्रकुमार कुमाल, इलाम
२. श्री रेशमबहादुर गुरुङ, गोरखा
३. श्री आनन्दसन्तोषी राई, धनकुटा
४. श्री आङपासाङ शेर्पा, दोलखा,
५. श्री चन्द्रकुमार आङ्दम्वे, पाँचथर
६. श्री सलाम सिंह तामाङ, काभ्रेपलाञ्चोक
७. श्री थममाया छन्त्याल, बाग्लुङ
८. श्री रमेश जिमी, संखुवासभा
९. श्री धनबहादुर श्रेष्ठ, काठमाडौं
१०. श्री कृष्ण घिसिङ, रामेछाप
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
सदस्यमा मनोनयन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
- ग्यासको अभाव कायमै, उपभोक्ता घण्टौँ लाइनमा
- बाढीपहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
- होर्मुज जलडमरूमध्यबारे इरान–ओमान वार्ता सकारात्मक, तत्काल पूर्ण रूपमा नखुल्ने
- आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी
- नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने
- इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर, अस्पताल भर्ना गरिएको दाबी

ट्रेन्डिङ
खबरमुकाम







