• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

जसपाको विधानको मस्यौदा अनुमोदन, केन्द्रीय समिति र राजनीतिक समितिको बैठक असार ९ गते

खबरमुकाम । जनता समाजवादी पार्टी, नेपालको संविधानको मस्यौदा केन्द्रीय कार्यसमितिले स्वीकृत गरेको छ । 

आइतबार बसेको बैठकले मस्यौदा समितिले तयार पारेको विधेयक स्वीकृत गरेको हो । बैठकले पार्टीको राजनीतिक समिति र केन्द्रीय समितिको बैठक असार ९ गते गर्ने निर्णय गरेको छ ।
 

कमलादीमा रहेको प्रज्ञाभवन बसाउनुको कारण व्यवस्थापिकाको अधिवेशन असार १०, ११ र १२ गते बस्ने निर्णय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै