Dark

एमालेले गर्‍यो संसद अवरोध

खबरमुकाम । नेकपा एमालेले संसद बैठक अवरोध गरेको छ ।

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि पशुपतिनाथमा सुन भनेर पित्तल हालेको आरोप लगाइएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै