Dark

आइएमई पे मार्फत ‘केटिएम बबल टी’ मा फोनपे क्युआर भुक्तानी गर्दा छुट 

खबरमुकाम । ‘आइएमई पे’ ले केटिएम बबल टिसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ।

सम्झौताअन्तर्गत आइएमई पेमार्फत फोनपे क्यूआर स्क्यान गरी भुक्तनी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिने भएको हो। यो अफर साउन १६ गतेसम्म मात्र लागू हुनेछ। 

 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एउटा विद्युतीय भुक्तानी सेवा प्रदायक हो। आइएमई पे आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एउटा उत्पादन हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै