Dark

ईमाडोलस्थित डेराबाट ११ लाख माथि धनमाल चोरी

खबरमुकाम । बुधबार साँझ महालक्ष्मी नगरपालिका-४ ईमाडोलमा डेरा गरी बस्ने सर्बेस दासको कोठामा कोही नभएको अवस्थामा मुल गेटको ताला फोडी चोरी भएको हो। 

धनुषा हंसपुर घर भएका ३९ वर्षीय दासको डेराबाट नगद तथा सुनका विभिन्न गरगहना गरी करिब ११ लाख ६ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।

 

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्दै आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै