
खबरमुकाम । माइतीघर मण्डलामा १५ दिन देखि अनसनरत बिनु यादवले आफ्नो अनसन तोडेकी छन् । उपप्रधान तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठसँग भएको पाँच बुँदे सहमति बिनु यादवले अनसन तोडेकी हुन् ।
गत वैशाख २७ गतेदेखि श्रीमान र काका ससुराले बलात्कारको प्रयास गरेको, अदालतले जर्बजस्ती सबन्ध बिच्छेद गराएकोजस्ता बिषयको न्याययिक निरुपण हुनु पर्ने भन्दै यादव अनसनरत थिइन् ।
तर, बुधवार साँझ भएको सहमति अनुसार उनका मागको सम्बन्धमा छानबिनको माग गर्दै गृह मन्त्रालयको परेको निवेदनको सबन्धनमा महान्यायधिबक्ताको कार्यालयमा लेखी पठाउने लगायतको सहमति भए पछि उनले अनसन तोडिकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पूर्वराजाविरुद्ध झलनाथको हुँकारः नारायणहिटीमा गएर मुकुट लगाउने सपना नदेखे हुन्छ, राजतन्त्र फर्किनेवाला छैन
- नेपालमा लगानीका लागि भियतनामलाई चेम्बर अफ कमर्सको आग्रह
- नबिल बैंकको ३८ नयाँ शाखा सञ्चालनमा
- अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर
- नेपालसँगको सीमा समस्या समाधान गर्छौं : मोदी
- अब आइएमई पे मा जम्मा रु १४ मा आइफोन १४ जित्ने मौका
- हैदराबाद हाउसमा प्रचण्ड–मोदी वार्ता
- नेपाल र भारतबीच द्विपक्षीय वार्ता