
खबरमुकाम । विभिन्न अनलाइनहरुद्वारा जेठ ९ र १० गते नक्कली शरणार्थी प्रकरणमा आईजिपीकै भूमिका शंकास्पद भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालयले घोर आपत्ति जनाउँदै विज्ञप्ती जारी गरेको छ।
उक्त सम्प्रेशीत समाचारहरुमा कुनै आधार, तथ्य र प्रमाण नभएको तथा यस्ता समाचारले जनमानसमा भ्रम सिर्जना हुने विज्ञप्तीमा उल्लेख छ।
यसले नेपाल प्रहरी संगठनकै विश्वसनियता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हँदा नेपाल प्रहरी प्रधान कार्यालयले समाचारप्रति पूर्ण असहमति प्रकट गरेको पनि जनाइएको छ।
पूरा विज्ञप्ती यहाँ पढ्नसक्नुहुन्छः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पूर्वराजाविरुद्ध झलनाथको हुँकारः नारायणहिटीमा गएर मुकुट लगाउने सपना नदेखे हुन्छ, राजतन्त्र फर्किनेवाला छैन
- नेपालमा लगानीका लागि भियतनामलाई चेम्बर अफ कमर्सको आग्रह
- नबिल बैंकको ३८ नयाँ शाखा सञ्चालनमा
- अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर
- नेपालसँगको सीमा समस्या समाधान गर्छौं : मोदी
- अब आइएमई पे मा जम्मा रु १४ मा आइफोन १४ जित्ने मौका
- हैदराबाद हाउसमा प्रचण्ड–मोदी वार्ता
- नेपाल र भारतबीच द्विपक्षीय वार्ता