Dark

नवनियुक्त मधेसका तीन मन्त्रीले लिए शपथ

खबरमुकाम । मधेस प्रदेशका नवनियुक्त मन्त्रीहरुले आज शपथ लिएका छन्।

तीन नियुक्तहरु नेपाली कांग्रेसका वीरेन्द्र प्रसाद सिंह, कृष्णप्रसाद यादव र एकीकृत समाजवादीका गोविन्द बहादुर न्यौपाने रहेका छन्।

 

सिंहले स्वास्थ्य तथा जनसंख्या, यादवले भौतिक पूर्वाधार विकास र न्यौपानेले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै