.jpg)
खबरमुकाम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको क्यान्टोन्मेन्टमा भ्रष्टाचार नभएको दावी गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा संसदमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले क्यान्टोन्मेन्टमा कुनै अनियमितता नभएको उल्लेख गर्दै दोषी ठहरिए जेल जान तयार रहेकोसमेत बताए।
प्रचण्डले भ्रष्टाचारको आरोप आरोपका लागिमात्र भएको दाबी गर्दै यस्तो बताए। ’क्यान्टोनमेन्टको भौतिक पूर्वाधार राज्यले दिएको रकम अडिट रहेको कुरा माननीयलाई जानकारी दिन चाहन्छु । क्यान्टोनमेन्टको कुरा कपोलकल्पित हो। दोषी ठहरिए म आफै जेल जान तयार छु’ प्रधानमन्त्री दाहालले भने ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न सोध्दै सांसद लडाकुको नाममा तपाईंले भ्रष्टाचार गरेको आरोप तपाईंमाथि नै छ ? भनी प्रश्न गरेपछि प्रधानमन्त्रीले यसबारे प्रष्टीकरण दिएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पूर्वराजाविरुद्ध झलनाथको हुँकारः नारायणहिटीमा गएर मुकुट लगाउने सपना नदेखे हुन्छ, राजतन्त्र फर्किनेवाला छैन
- नेपालमा लगानीका लागि भियतनामलाई चेम्बर अफ कमर्सको आग्रह
- नबिल बैंकको ३८ नयाँ शाखा सञ्चालनमा
- अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर
- नेपालसँगको सीमा समस्या समाधान गर्छौं : मोदी
- अब आइएमई पे मा जम्मा रु १४ मा आइफोन १४ जित्ने मौका
- हैदराबाद हाउसमा प्रचण्ड–मोदी वार्ता
- नेपाल र भारतबीच द्विपक्षीय वार्ता