Dark

गणेश भट्ट अभिनित जीवन साथीको पोस्टर सार्वजनिक

खबरमुकाम । गणेश भट्ट अभिनित नयाँ म्युजिक भिडियो ‘जीवन साथी’को पोस्टर सार्वजनिक भएको छ । बुधबार अनामनगरमा आयोजित एक कार्यक्रममा म्युजिक भिडियोको पोस्टर सार्वजनिक गरिएको हो ।

हालै चर्चित मोडल भट्टलाई अभिनयमा समरिका ढकालले साथ दिएकी छिन् । शिवजी डान्स सेन्टर व्यानरमाले निर्माण गरेको गीतमामा शैलेश कुमार मिश्र र रोजिना कार्कीको स्वर रहेको छ ।

 

म्युजिक भिडियोलाई शिवजी खत्रीले निर्देशन गरेका हुन् । भिडियोको छायांकन मुकेश हुमागाइले गरेका हुन् । म्युजिक भिडियो केही दिनमा बजारमा ल्याउने तयारीमा रहेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै