
खबरमुकाम। काठमाडौंको शंखरापुर नगरपालिका–१, तल्लो नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा हिजो राति सवा ९ बजे स्थानीय ४२ वर्षीय रामबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिएको थियो । मोटरसाइकल चालक शंखरापुर–३ का १५ वर्षीय राजेन्द्र तामाङको शंखरापुर अस्पतालमा उपचार भइरहेको प्रहरीचौकी नाङ्लेभारेले जनाएको छ ।
जरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा४५प ५४४१ नम्बरको मोटरसाइकल हिजो साँझ करिब सवा ५ बजे पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पूर्वराजाविरुद्ध झलनाथको हुँकारः नारायणहिटीमा गएर मुकुट लगाउने सपना नदेखे हुन्छ, राजतन्त्र फर्किनेवाला छैन
- नेपालमा लगानीका लागि भियतनामलाई चेम्बर अफ कमर्सको आग्रह
- नबिल बैंकको ३८ नयाँ शाखा सञ्चालनमा
- अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर
- नेपालसँगको सीमा समस्या समाधान गर्छौं : मोदी
- अब आइएमई पे मा जम्मा रु १४ मा आइफोन १४ जित्ने मौका
- हैदराबाद हाउसमा प्रचण्ड–मोदी वार्ता
- नेपाल र भारतबीच द्विपक्षीय वार्ता