Dark

रुबी खानसहितका अधिकारकर्मी पक्राउ

खबरमुकाम । निर्मला कुर्मीलाई न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका रुबी खानसहितका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

बबरमहल अगाडि प्रदर्शन गरिरहेका बेला खानलगायतका अधिकारकर्मीलाई पक्राउ गरिएको हो। काठमाडौं जिल्ला अदालत अगाडिबाट रुबी खानसहित ७ जना पक्राउ परेको बताइएको छ। अहिले उनीहरूलाई सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखिएको छ । 

 

अधिकारकर्मीरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै