
खबरमुकाम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका गजुरेलले आफूलाई प्रधानमन्त्री प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको जानकारी दिए ।
गजुरेल सिन्धुलीका हुन् । गत मंसिरमा भएको चुनावमा उनले पार्टीबाट टिकट पाएका थिएनन्। सिन्धुलीमा प्रतिनिधि सभा २ वटा क्षेत्र रहेकोमा एउटामा माओवादी र अर्कोमा नेपाली कांग्रेस तत्कालीन गठबन्धनबाट उम्मेदवार थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]