Dark

सुवास नेम्वाङलाई प्रश्नः अबको राष्ट्रपति तपाईँ हो ?

खबरमुकाम । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पार्टीले निर्णय गरेपछिको आधारमा राष्ट्रपतिको टुँगो लाग्ने बताएका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुले अबको राष्ट्रपति तपाईँ हो ? भनि सोधिएको प्रश्नमा उपाध्यक्ष नेवाङले राष्ट्रपति जनताको छोरा–छोरी जो पनि बन्न सक्ने भन्दै त्यसमा आफ्नो व्यक्तिगत आग्रह नरहेपनि पार्टीले निर्णय के लिन्छ त्यसैको आधारमा टुँगो लाग्ने जवाफ दिएका छन् ।

 

‘जनताको छोराछोरी जो पनि राष्ट्रपति बन्नसक्छ । बन्नुहोस् भन्ने शुभकामना पनि छ, उनले भने– मेरो व्यक्तिगत आग्रह छैन । पार्टीले के निर्णय गर्छ हेरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै