
खबरमुकाम । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पार्टीले निर्णय गरेपछिको आधारमा राष्ट्रपतिको टुँगो लाग्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुले अबको राष्ट्रपति तपाईँ हो ? भनि सोधिएको प्रश्नमा उपाध्यक्ष नेवाङले राष्ट्रपति जनताको छोरा–छोरी जो पनि बन्न सक्ने भन्दै त्यसमा आफ्नो व्यक्तिगत आग्रह नरहेपनि पार्टीले निर्णय के लिन्छ त्यसैको आधारमा टुँगो लाग्ने जवाफ दिएका छन् ।
‘जनताको छोराछोरी जो पनि राष्ट्रपति बन्नसक्छ । बन्नुहोस् भन्ने शुभकामना पनि छ, उनले भने– मेरो व्यक्तिगत आग्रह छैन । पार्टीले के निर्णय गर्छ हेरौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]