Dark

गोरखा पुगेर प्रधानमन्त्रीले भनेः सबै दलको समर्थनसँगै सरकारले राष्ट्रिय सहमतिको स्वरूप लियो

खबरमुकाम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पृथ्वीनारायण शाहको ३०१औं जयन्तीका अवसरमा गोरखामा आयोजित महोत्सवको उद्घाटन गरेका छन् । 

उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सबै दलको समर्थनसँगै सरकारले राष्ट्रिय सहमतिको स्वरूप लिएको बताएका छन् । 


 

‘संसदमा नेपाली कांग्रेससहित दलहरूले विश्वासको मत दिएपछि यसले राष्ट्रिय सहमतिको सरकारको स्वरूप लिएको छ ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले यसपटक केही गर्नुछ भनेको छु । सबै मिलेर देश बनाउनुपर्छ भन्ने भावना व्यक्त भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै