Dark

गीतकार सन्देश लामाको ‘ए हजुर’ बजारमा, आकृति र सागरको अभिनय

खबरमुकाम । गायिका मेलिना राइको आवाजमा गीतकार सन्देश लामाको शब्द रचना रहेको ‘ए हजुर’ बजारमा आएको छ । रोनिस एण्ड ड्याड युटुब च्यनालबाट उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो ।

सत्य नारायण लामाको संगीत रहेको उक्त गीतलाई निरोज लामाले संगीत संयोजन गरेका हुन् । गोविन्द सोनिले ध्वनी सम्पादन गरेको उक्त गीतलाई ए लेभल स्टुडियोमा रेकर्ड गरिएको हो । 

 

गीतको म्युजिक भिडियोलाई शिशिर अर्यालले निर्देशन र कलर, उत्सव पौडेलले सहायक निर्देशन, समर्पण रेग्मीले छायांकन, मिलन थापाले सहायक छायांकन, अर्जुन खडकाले सम्पादन गरेका हुन भने भिडियोमा आकृति लम्साल र सागर ढकालको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै