खबरमुकाम । गायिका मेलिना राइको आवाजमा गीतकार सन्देश लामाको शब्द रचना रहेको ‘ए हजुर’ बजारमा आएको छ । रोनिस एण्ड ड्याड युटुब च्यनालबाट उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो ।
सत्य नारायण लामाको संगीत रहेको उक्त गीतलाई निरोज लामाले संगीत संयोजन गरेका हुन् । गोविन्द सोनिले ध्वनी सम्पादन गरेको उक्त गीतलाई ए लेभल स्टुडियोमा रेकर्ड गरिएको हो ।
गीतको म्युजिक भिडियोलाई शिशिर अर्यालले निर्देशन र कलर, उत्सव पौडेलले सहायक निर्देशन, समर्पण रेग्मीले छायांकन, मिलन थापाले सहायक छायांकन, अर्जुन खडकाले सम्पादन गरेका हुन भने भिडियोमा आकृति लम्साल र सागर ढकालको अभिनय रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड नेतृत्वको सरकार जसपाप्रति कृतध्न छ : पूर्ण बस्नेत
- ब्राउनसुगरसहित धरानका दुई युवक पक्राउ
- ‘फूल देखेँ’ सार्वजनिक
- कांग्रेससहित विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्ष भोलि टुंगो लगाउने
- कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन– चितवनका किसानको समस्या समाधानका लागि पहल गर्नू
- प्रतिपक्षी दलको बैठकबाट बाहिरिए माधव नेपाल
- विमानथलको सुधार चित्त बुझ्दो छैन : मन्त्री किराती
- अस्तव्यस्त सडकः मर्मतसम्भार नै हुँदैन [फोटोफिचर]