Dark

च्याम्पियनको रुपमा अझै खेल्ने मेस्सीको चाहना

खबरमुकाम।  ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका लिओनल मेसीले तत्काल सन्यास नलिने बताएका छन् ।

 

६ बर्ष पहिले नै खेलबाट सन्यास लिगेका मेस्सी पुन खेलमा आएका थिए।यो उनको अन्तिम विश्वकप थियो। हिजोको जितपछि टीवाईसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा उनले आफूले अझै खेल्ने बताएका हुन्। ‘मेरो लागि लगभग खेल जीवनको अन्त्यमा सफलता आयो। म राष्ट्रिय टिमको समूहमा रहन चाहन्छु। म विश्व च्याम्पियन भएर अझै केही खेलहरू खेल्न चाहन्छु ,’ मेसीले भने ।

उनले आफूले चाहेको सबै कुरा पाएको र योभन्दा बढी भगवानसँग माग्न नसक्ने समेत बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै